शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन दुई अखिलको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी वजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउंदै उनीहरूले सो माग गरेका हुन् । आज सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियू (क्रान्तिकारी ) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि … Continue reading शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन दुई अखिलको माग